मेसी लगातार दोस्रो पटक एमएलएस गोल्डेन बुट जित्ने पहिलो खेलाडी
nepalpress.com · Sun Nov 08 12:10:00 UTC 2026
काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी मेजर लिग सकर (एमएलएस)मा लगातार दुई सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् ।
उनको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले इस्टर्न कन्फरेन्समा दोस्रो स्थान हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)