विकट गाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना
gorkhapatraonline.com · Sun Nov 08 12:19:47 UTC 2026

बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका–१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ ।
बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिने वातावरण बनाएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)