भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बको क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब आवश्यक
kendrabindu.com · Sun Nov 08 12:26:38 UTC 2026

काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो।
प्रतिवेदनअनुसार बाढीले समग्र अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि मात्रै २ खर्ब १८ अर्ब ५८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)