मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

ratopati.com · Sun Nov 08 12:39:15 UTC 2026

म्याग्दी । बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन बिजयी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)