यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
setopati.com · Sun Nov 08 12:40:33 UTC 2026
नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।
हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)