मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजाकै दिन बैंकका एटिएम बन्द, सेवाग्राहीलाई सास्ती

kalakarmi.com · Sun Nov 08 12:29:51 UTC 2026

काठमाडौं– हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्व लक्ष्मी पूजाकै दिन काठमाडौंका विभिन्न स्थानमा बैंकका एटिएम सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । तिहारको महत्वपूर्ण दिनमा नगद कारोवारको आवश्यकता बढी हुने भए पनि केही बैंकका एटिएमबाट रकम निकाल्न नपाउँदा सेवाग्राहीले सास्ती भोग्नु परेको हो।

लक्ष्मीपूजाको दिन आइतवार साँझ काठमाडौंको नयाँ वानेश्वरस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको मुख्य कार्यालय परिसरमा रहेको एटिएमबाट नगद निकासी गर्न नसकिएको सेवाग्राहीले गुनासो गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)