डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ
barnanmedia.com · Sun Nov 08 13:17:41 UTC 2026

सुरुङ खनेर डोल्पाको दुनैस्थित कारागारबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार प्रहरी नायब उपरीक्षक अनिलराज गिरीको कमान्डमा खटिएको टोलीले त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँ नजिकैको जंगलबाट उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)