लक्ष्मी पूजाको साँझ यस्तो देखियो झिलिमिली काठमाडौँ (तस्बिरहरू)
ratopati.com · Sun Nov 08 13:25:05 UTC 2026

काठमाडौँ । आज लक्ष्मी पूजा । तिहारको रौनकसँगै काठमाडौँ उपत्यका झिलिमिली बनेको छ । रङ्गीचङ्गी बत्ती र घरघरमा बालिएका दीपले उपत्यकाको दृश्य मनमोहक देखिएको छ ।
तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र बत्तीले सजिएका छन् । विशेषगरी साँझपख उपत्यकाका बस्ती, सडक र बजारहरू झिलिमिली देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)