मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

ratopati.com · Sun Nov 08 13:29:31 UTC 2026

झापा । सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।

आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं. गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्ती इलाकामा रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)