लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्बिरहरू
onlinekhabar.com · Sun Nov 08 15:40:08 UTC 2026

२२ कात्तिक, काठमाडौं । तिहारको आज दोस्रो दिन । यसवर्ष आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)