मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता-शक्ति गुमाएपछि गगनविरुद्ध आक्रामक बन्दै देउवा !

lokaantar.com · Sun Nov 08 13:47:56 UTC 2026

भदौ २४ गते भक्तपुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गम्भीर विषय उठान गरे ।

बीपी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न भक्तपुर पुगेका उनले तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले ज्यान बचाउनकै लागि विशेष महाधिवेशनलाई आधिकारिकता दिएको दाबी गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)