सबैको साझा प्रयासले अँध्यारोमाथि उज्यालोको विजय सम्भव भयो : जनार्दन शर्मा
ratopati.com · Sun Nov 08 13:49:55 UTC 2026

काठमाडौँ। पूर्वऊर्जामन्त्री जनार्दन शर्माले ‘उज्यालो नेपाल अभियान’ सुरु भएको १० वर्ष पूरा भएको अवसरमा अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अभियानमा सहयोग पुर्याउने सम्पूर्ण नेपाली नागरिक तथा आफ्नो सहयोगी टोलीका सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)