मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ

annapurnapost.com · Sun Nov 08 13:28:12 UTC 2026

काठमाडौं : जिल्ला कारागार डोल्पा, दुनैबाट भागेका थप दुई जना कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षीय हरिबहादुर बुढा रहेका छन्। विकले १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी छ भने बुढाले ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)