लक्ष्मीपूजाको साँझ झिलिमिली उपत्यका (फोटोफिचर)
gorkhapatraonline.com · Sun Nov 08 14:03:01 UTC 2026

हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज लक्ष्मीपूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ।
लक्ष्मीपूजाको अवसरमा काठमाडौँ उपत्यका झिलिमिली बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)