मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दसौँ राष्ट्रिय खेलकुद : कर्णालीमा बन्द प्रशिक्षण सुरु

ratopati.com · Sun Nov 08 14:38:29 UTC 2026

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने कर्णालीका खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।आइतबार सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमकाबिच बन्द प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

दसौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । त्यसका लागि कर्णाली प्रदेशले यसअघि खेलाडी छनोट प्रतियोगिता गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)