लक्ष्मी पूजाको साँझ झिलिमिली काठमाडौँ (तस्बिरहरू)
deshsanchar.com · Sun Nov 08 14:00:06 UTC 2026

काठमाडौं- हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो महान् चाड तिहारअन्तर्गत आज साँझ धनधान्य तथा समृद्धिकी देवी माता लक्ष्मीको विधिपूर्वक पूजा–आराधना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)