लक्ष्मीपूजाको साँझ झिलिमिलीले मनमोहक बनेको काठमाडौँ उपत्यका (तस्बिरहरू)
annapurnapost.com · Sun Nov 08 14:34:12 UTC 2026

काठमाडौं : तिहारअन्तर्गत लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यका झकीझकाउ देखिएको छ। घर–घरमा सजाइएको झिलिमिलीले काठमाडौँ निकै मनमोहक देखिएको हो।
हेर्नुहोस् तस्बिरहरु
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)