दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी, २५ दमकल एकसाथ परिचालन
ratopati.com · Sun Nov 08 15:05:21 UTC 2026

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित नजफगढको नांगली सकरावतीमा रहेको एक गार्मेन्ट (कपडा) कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ ।
आगो नियन्त्रणमा लिन दिल्ली फायर सर्भिसका २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)