मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री मोदीले फेरि पनि सैनिकहरूसँग मनाए दिपावली

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

छत्तीसगढ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढको बस्तरस्थित करणपुरमा रहेको 'कोब्रा' अपरेसन बेसमा सीआरपीएफ जवानहरूसँग दिपावली मनाएका छन् ।

आइतबार जवानहरूसँग प्रधानमन्त्री मोदीले नक्सलवादको खतरा अझै पूर्ण रूपमा समाप्त नभएको बताए। जङ्गलहरूबाट सशस्त्र नक्सलवादीहरू हटे पनि 'वैचारिक नक्सलवादीहरू' (सोच वा विचारधाराका नक्सलवादीहरू) को रूपमा एउटा नयाँ खतरा देखा परेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)