मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा लक्ष्मीपूजाको झिलिमिली रात [फोटोफिचर]

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आइतबार लक्ष्मीपूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मीपूजाको अवसरमा काठमाडौँ उपत्यका झिलिमिली बनेको छ।

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन्। घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)