मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत

barnanmedia.com · Sun Nov 08 14:42:52 UTC 2026

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)