मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति राजधानीबाट पक्राउ

lokaantar.com

राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)