मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसको आक्रमणमा युक्रेनका ६ लाखबढी घर बिजुलीविहीन

himalpress.com · Sun Nov 08 15:31:52 UTC 2026

काठमाडौँ- रुसले युक्रेनको ऊर्जा संरचनामा गरेको पछिल्लो आक्रमणपछि डिनिप्रोपेत्रोभ्स्क क्षेत्रका ६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन्।

अस्पतालहरु जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। किभ, खार्किभ र पोल्तावामा पनि लोडसेडिङको समस्या देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)