मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन्डीखोलामा पुल निर्माण

nepalpress.com · Sun Nov 08 15:25:54 UTC 2026

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)