मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रङ्गोली र लक्ष्मीको पाइला बनाएर लक्ष्मीपूजा [फोटोफिचर]

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ । धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आइतबार देशभर लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ।

धनकी देवी लक्ष्मीको आराधना गर्दै घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिको कामनासहित पूजा गरिएको छ। काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेका पसलका मूल ढोकाहरू पनि विभिन्न रङ र आकृतिका रङ्गोलीले सजिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)