मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप : भारतलाई ३ विकेटले हराउँदै पाकिस्तान शीर्ष स्थानमा

ratopati.com · Sun Nov 08 15:48:14 UTC 2026

ओमान । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई ३ विकेटले पराजित गरेको छ ।

भारतले दिएको २०९ रनको लक्ष्य पाकिस्तानले ४८.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)