मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप : यूएईसँग नेपाल पराजित

himalpress.com · Sun Nov 08 15:46:13 UTC 2026

काठमाडौँ- ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको छ। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो। यूएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ। नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा सात विकेट गुमाएर भेट्टायो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)