युक्रेनमा उद्धारकर्मीमाथि रुसी आक्रमण
baahrakhari.com · Sun Nov 08 15:50:47 UTC 2026

काठमाडौं । दक्षिणी युक्रेनमा रुसी सेनाले उद्धार कार्यमा खटिएको टोलीलक्षित ड्रोन आक्रमण गरेको छ ।
रुसी ड्रोनले जापोरिजिया क्षेत्रको अग्रिम मोर्चानजिकै रहेको कोमिशुवाखा गाउँको पुरानो विद्यालय र त्यसछेउमा बनाइएको भूमिगत आश्रयस्थललाई निसाना बनाएको थियो । यी स्थानमा यसअघि पनि रुसले गाइडेड बम खसालेको थियो । त्यस बेला स्थानीय बासिन्दा मानवीय सहायता पर्खिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)