लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ८१३ मेगावाट
corporatenepal.com · Sun Nov 08 15:24:57 UTC 2026

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको अधिकतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे विद्युत् खपतले उक्त विन्दु छोएको हो।
यस वर्ष स्वदेशमै उत्पादित विद्युत्बाट आन्तरिक माग पूरा गरी अतिरिक्त ५८७ मेगावाट विद्युत् निर्यातसमेत गरिएको प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)