जेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ
ratopati.com · Sun Nov 08 16:06:16 UTC 2026

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ९ का २० वर्षीय आकाशकुमार खत्वेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
खत्वे जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएर झुम्का कारगारमा १ वर्ष ८ महिना कैद बसी २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका प्रतिवादी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)