नेतान्याहूको सट्टा अरब दलहरूले आइजेनकोटलाई किन रोजे ?
baahrakhari.com · Sun Nov 08 16:04:00 UTC 2026

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको कसरत भइरहेका बेला अरब राजनीतिक दलहरूले पूर्वसेना प्रमुख गादी आइजेनकोटलाई समर्थन गरेका छन् । राष्ट्रपति इसाक हर्जोगले पनि उनलाई सरकार गठनका निम्ति आमन्त्रण गरेका छन् ।
आइजेनकोटले सरकार गठनका निम्ति २८ दिनको समय पाएका छन् । आवश्यक परे उनले थप १४ दिनको म्याद पाउन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)