मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

reportersnepal.com · Sun Nov 08 16:08:59 UTC 2026

काठमाडाैँ । इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)