मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनः मतदान जारी, बिहान १० बजेसम्ममा सकाउने तयारी

nepalpress.com · Thu Jun 25 00:31:08 GMT 2026

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)