मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

nagariknews.nagariknetwork.com · Sun Nov 08 16:03:03 UTC 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो संकल्प गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)