कुकुर तिहारमा प्रधानमन्त्री पत्नी सबिना काफ्लेको विशेष कार्यक्रम
setopati.com · Sun Nov 08 17:01:45 UTC 2026

प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेले आइतबार कुकुर तिहारका अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
कुकुर तिहारको नेपाली परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजित कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)