व्यक्तिगत पहलमा चर्खेपिङको संरक्षण
gorkhapatraonline.com · Sun Nov 08 16:43:54 UTC 2026

पछिल्लो समय लोप हुँदै गएको चर्खेपिङलेसिगाना गाउँमा भने तीन वर्ष यता निरन्तरता पाएको छ ।
बागलुङ नगरपालिका–८ सिगानामा बडादसैँ र तिहारको अवसरमा बनाइएको परम्परागत चर्खेपिङले गाउँमा रौनकता थपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)