लक्ष्मीपूजामा झिलिमिली बेनी बजार
gorkhapatraonline.com · Sun Nov 08 17:03:52 UTC 2026

कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित म्याग्दीको सदरमुकाम बेनी बजार लक्ष्मीपूजाको साँझ झिलिमिली बनेको छ ।
दीपावलीको अवसरमा घरघरमा बालिएका दीप र बत्तीले बजारलाई झकिझकाउ बनाएका छन् । उज्यालो बत्तीले सिँगारिएको बेनी बजार रातको समयमा निकै आकर्षक र सुन्दर देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)