देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?
sutranews.com · Sun Nov 08 17:04:32 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिक महाधिवेशनलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि अघि बढाएको छ । यसैक्रममा देउवा समूहले हालसम्म ३९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)