मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिजुली पसलमा भीषण आगलागी

ratopati.com · Sun Nov 08 18:01:54 UTC 2026

बाँके । नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नं ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आज भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा कम्तीमा रु तीन करोडबराबको क्षति भएको अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)