अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
ratopati.com · Sun Nov 08 18:25:00 UTC 2026
काठमाडौँ । नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् ।
थाइल्यान्डको उबोन रात्चाथानीमा यही नोभेम्बर १ देखि ८ सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठुलो र अभूतपूर्व सफलता हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)