'सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छ'
barnanmedia.com · Sun Nov 08 21:35:00 UTC 2026

प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाटै मात्रै साझा विजय सम्भव हुने बताएका छन्।
तिहारको अवसरमा आइतबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै कार्कीले भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहन्छ भन्ने सत्यबोध सबैमा जागृत हुन सकोस् भन्ने कामना पनि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)