मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभरका राष्ट्रप्रमुखहरूले आफ्नो दीपावली सन्देशमा के भने?

barnanmedia.com · Sun Nov 08 22:11:20 UTC 2026

दिवालीको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई), भारतस्थित फ्रान्सेली दूतावास र अष्ट्रेलियाली उच्चायोगले शुभकामना आदानप्रदान गरेका छन्।

युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो सन्देशमा भनेका छन् , "युएई र विश्वभर दीपावली मनाउने सबैलाई हार्दिक शुभकामना। यो पर्व र आगामी वर्षले तपाईं र तपाईंको परिवारको स्वास्थ्य र समृद्धि ल्याओस्।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)