मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

barnanmedia.com · Sun Nov 08 22:14:37 UTC 2026

मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ ।

कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । जारी दीपावली र यो सम्पन्न भए लगत्तैको छठ पर्वको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्र अहिले पर्वमय बनेको बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)