डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ
barnanmedia.com · Sun Nov 08 22:17:31 UTC 2026

डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका—४ घर भएका २८ वर्षीय धनबहादुर भन्ने हरि बहादुर बुढा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)