मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस आजको राशिफल

ratopati.com · Sun Nov 08 23:15:00 UTC 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक २३ गते । सोमबार । इस्वी सन् २०२६ नोभेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–औशी, बिहान ११ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–स्वाती, बिहान ७ बजेर ३६ मिनेट उप्रान्त विशाखा । योग–सौभाग्य, रातको ३ बजेर ५२ मिनेट उप्रान्त शोभन । करण–नाग, बिहान ११ बजेर ३३ मिनेट उप्रान्त किंस्तुध्न, रातको १२ बजेर ३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्रयोग । चन्द्रराशि–तुला । गाई तिहार ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)