रैथाने गाईगोरु पाल्ने चलन हराउँदै
ratopati.com · Sun Nov 08 23:30:00 UTC 2026

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन् ।
“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ”, विगतमा गाईपालन गर्दाको अनुभव सुनाउँदै उनले भने, “खनजोत गर्ने मिनीटिलर हलो भित्रिएपछि गोरुको पनि महत्त्व घट्यो, गाई पाल्ने चलन नै हरायो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)