चिनी प्रतिकेजी ११० रुपैयाँमा उपत्यकामा बिक्री
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी रु ११० मा चिनी बिक्री भइरहेको जनाएको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)