मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

ratopati.com · Sun Nov 08 23:42:19 UTC 2026

तनहुँ । तनहुँमा दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ । पशुधनमा हुन सक्ने जोखिम न्यूनीकरण गरी पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले जिल्लामा पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी कुल दुई लाख ६१ हजार ११२ को बीमा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)