आज २०८३ साल कात्तिक २३ गते सोमबार राशिफल
khabarhub.com · Sun Nov 08 23:43:14 UTC 2026

काठमाडौँ – २०८३ साल कात्तिक २३ गते सोमबार सन् २०२६ नोभेम्बर ९ तारिख। कार्तिक कृष्ण पक्षको औंसी तिथि। गाई पूजा र विश्व स्वतन्त्रता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : धेरै साथीको साथ पाउने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)