देवकोटा जन्मजयन्तीमा म्याग्दीका स्रष्टाको निष्कर्ष : प्रविधिसँग साहित्य जोड्न आवश्यक
deshsanchar.com · Sun Nov 08 23:04:10 UTC 2026

म्याग्दी- युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)